बागमतीमा २३% बढ्यो गाडीभाडा



कार्तिक ३, काठमाडौं। बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा कार्तिक १गते देखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि गरेकाे हाे ।

नयाँ भाडा अनुसार अब उपत्यकामा सार्वजनिक सवारी चढ्डा ५ किलोमिटरसम्मकाे १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै १० किलोमिटरसम्मकाे २३ रुपैयाँ तिर्नुपर्नेछ, १५ किलोमिटरसम्मकाे २७ रुपैयाँ तिर्नुपर्नेछ, २० किलोमिटरसम्मकाे ३० रुपैयाँ तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिकाे यात्रा गर्दा ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय