च्याखे थाप्ने लाई ठाउ दिनु हुन्न : केपी ओली



कार्तिक ४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आब आउने चुनावमा च्याखे थाप्नेलाई ठाउ दिन नहुने बताएका छन् । ओलीले प्रचण्ड र माधव नेपाल प्रति लक्षित गर्दै उक्त आकोस् पोखेका हुन् ।


नेकपा एमाले बागमती प्रदेशको वैठकलाई सम्बोधन गर्ने क्रममा एमालेले चाले एक हप्तामै सरकार ढाल्ने पनि दाबी गरे ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय