बागमतीमा पाण्डे र बानियाँको आलोपालो मुख्यमन्त्री हुने सहमति



कार्तिक ५, काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ । अहिले सम्म नेकपा एस र काँग्रेस दुवैलाई मुख्य मन्त्रिमा दाबी गर्दै आएका थिए । बिहिबार बसेको विपक्षी गठवन्धनको वैठकले प्रदेशसभाको कार्यकाम आधा-आधा गर्ने सहमति भएको काँग्रेसको एक नेताले जानकारी दिए ।

हालका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने क्रम जारि रहेको छ । शाक्यको सरकार अल्पमतमा परिसकेको छ । अबको नया मुख्य मन्त्रि नेकपा एस वाट राजेन्द्र पाण्डे बन्ने छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी