आज नेप्से १४ अंकले घट्यो
कार्तिक ४, काठमाडौं । नेप्से परिसूचक आज १४.७० अंकले घटेर २५५६.९६ विन्दुमा पुगेको छ ।
आज ६१ लाख ६ हजार ४५२ कित्ताको किनबेच भएको थियो जहाँ २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको कारोबार भएको छ ।