माधव ढुंगेलको नेतृत्वमा ५ वर्षमा के भयो राष्ट्रिय युवा परिषदमा(सुची सहित)



कार्तिक ५,काठमाडौ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई मन्त्रीपरिषदको निर्णय अनुसार स्पष्टीकरण सोधी उनको काम चित्तबुझ्दो नभएको भन्दै हटाइएको छ । तर राजनीति प्रतिरोधको आधारमा उनलाई हटाइको भन्दै चौतर्फी आलोचना भएको थियो । सरकारले हटाएको ढुंगेलमात्र एक व्यक्ति भने होइन । सरकार परिवर्तन भए पश्चात् सरकारले विभिन्न निकायका अधिकारीहरु लाई हटाइ सरकार निकट दलका व्यक्तिहरु नियुक्त दिइरहेको छ ।

पाँच वर्ष पाँच महिना परिषद्का कार्यकारी उपाध्यक्ष पदमा बहाल रहदा माधव प्रसाद ढुंगेलको नेतृत्वमा के भयो ?
राष्ट्रिय युवा नीति र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनाको कार्यान्वयन, युवा उद्यम कार्यक्रम¸ शैक्षिक प्रमाणपत्रका आधारमा उद्यमका लागि ऋण कार्यक्रम र राष्ट्रपति युवा महिला उद्यम कार्यक्रम, युवा क्लब गठन तथा युवा संसद अभ्यास कार्यक्रम, उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सञ्चालन, एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम, युवामैत्री स्थानीय तह विकासका लागि प्रोत्साहन कार्यक्रम, सामाजिक जागरण र समृद्धिका लागि युवा अभियान कार्यक्रम, अपाङ्गता भएका युवाका लागि सहयोग कार्यक्रम, युवा नवप्रर्तन तथा ईन्कुवेशन केन्द्र स्थापना, युवाका लागि विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धान सहयोग, उद्यम परामर्श कार्यक्रम, युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन, जोखिमयुक्त अवस्थामा रहेका युवालाई पुन:स्थापना गर्ने कार्यक्रम, सार्वजनिक शिक्षा सवलीकरण कार्यक्रम आदि जस्ता कार्यक्रमहरु सञ्‍चालन भईरहेको छ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी