सुरु भयो एमालेको एप,सदस्यता लिने यस्तो छ प्रक्रिया




कार्तिक ६,काठमाडौ । नेकपा एमालेको एप संचालनमा आएको छ । गत पार्टीको दशै विधान महाधिवेशनमा एप सार्वजनिक गरिएको थियो ।

एप चलाउनको लागि फोनको प्ले स्टोरमा जानू पर्दछ र अङ्ग्रेजीमा CPM UML रहेको छ एपको नाम र त्येसलाइ डाउन्लोड गरेपछि चलाउन सकिन्छ ।

सदस्यता लिन र पुर्ण विवरण राख्न सकिने
यो एप बाट नयाँ सदस्यता लिन चाहनेहरुको लागी सहज हुने देखिएको छ भने सदस्यहरुले पनि आफ्नो संगठित सदस्यता नं र फोन नम्बर राखी संचालन गर्न सक्ने छन् ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय