नेकपा एसको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंच गठन,अध्यक्षमा नरबहादुर श्रेष्ठ



कार्तिक ६, काठमाडौं ।नेकपा एकीकृत समाजवादी को सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंच आज पार्टीका अध्यक्ष माधव नेपालको उपस्तितीमा गठन भएको छ । मंचको अध्यक्षमा नरबहादुर श्रेष्ठ चयन भएका छन् ।

त्यसै गरि उपाध्यक्षमा नेत्र आचार्य, सचिबमा अनिता लामा, सहसचिबमा भिमशेन खतिवडा र कोषाध्यक्षमा राजन धिताल रहेका छन् । मंचको कमिटी ७१ सदस्यीय गठन भएको थियो । मंचको कमिटि अब पालिका स्थर सम्म गठन गर्ने नव निर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी