नेकपा एमाले काठमाडौ क्षेत्र नं १ अन्तर्गतका वडाको नेतृत्वमा को आए (पदाधिकारी सहित)



कार्तिक ६,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा अधिवेशन आज देशभर सम्पन्न भएको छ । त्यसै क्रममा आज काठमाडौ क्षेत्र नं १ मा रहेको ४ ओटा वडामा पनि अधिवेशन सम्पन्न भएको छ । यो क्षेत्र काठमाडौको मुटुमा रहेको छ जहाँ नयाँ बानेश्वर आशपास पर्दछन ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा पर्ने वडा हरु- कामपा १०, ११, २९ र ३१ रहेका छन् जसमा लक्ष्मी नारायण महर्जनको अध्यक्षतामा गठित कामपा-१० वडामा ३३ सदस्यीय कमिटी, योगेन्द्र मान श्रेष्ठको अध्यक्षतामा गठित कामपा-११ वडामा ४१ सदस्यीय कमिटी ,शिवराम राजवंशीको अध्यक्षतामा गठित कामपा-२९ वडा कमिटीका मा ५१सदस्यीय कमिटी र हुमा देवी आचार्यको अध्यक्षतामा गठित कामपा-३१ वडा कमिटीका ५१ सदस्यीय कमिटी निर्माण भएको हो ।

वडाहरुका पदाधिकारीहरु:
१) कामपा-१० वडा कमिटी
अध्यक्ष: लक्ष्मी नारायण महर्जन
उपाध्यक्ष: कल्पना भुसाल भण्डारी
सचिब: किशोर थापा
उप- सचिब: बिमला देवी लुइटेल पौडेल
उप- सचिब: लीला बहादुर भट्टराई

२) कामपा-११ वडा कमिटी
अध्यक्ष: योगेन्द्र मान श्रेष्ठ
उपाध्यक्ष: सुशान्त श्रेष्ठ
सचिब: सन्जव मान सिंह
उप- सचिब: प्रेम कुमारी राना सारु
उप- सचिब: अनिता दाहाल

३) कामपा-२९ वडा कमिटी
अध्यक्ष: शिवराम राजवंशी
उपाध्यक्ष: खगेन्द्र पाठक
सचिब: दिनेश महर्जन
उप- सचिब: हिमा देवी चुडाल
उप- सचिब: अम्बिका उप्रेती

४) कामपा-३१ वडा कमिटी
अध्यक्ष: हुमा देवी आचार्य
उपाध्यक्ष: यमलाल गौतम
सचिब: घनश्याम अछामी
उप- सचिब: अप्सरा खनाल
उप- सचिब: बिनोद दाहाल

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी