नेकपा एमाले काठमाडौ क्षेत्र नं १ अन्तर्गतका वडाको नेतृत्वमा को आए (पदाधिकारी सहित)



कार्तिक ६,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा अधिवेशन आज देशभर सम्पन्न भएको छ । त्यसै क्रममा आज काठमाडौ क्षेत्र नं १ मा रहेको ४ ओटा वडामा पनि अधिवेशन सम्पन्न भएको छ । यो क्षेत्र काठमाडौको मुटुमा रहेको छ जहाँ नयाँ बानेश्वर आशपास पर्दछन ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा पर्ने वडा हरु- कामपा १०, ११, २९ र ३१ रहेका छन् जसमा लक्ष्मी नारायण महर्जनको अध्यक्षतामा गठित कामपा-१० वडामा ३३ सदस्यीय कमिटी, योगेन्द्र मान श्रेष्ठको अध्यक्षतामा गठित कामपा-११ वडामा ४१ सदस्यीय कमिटी ,शिवराम राजवंशीको अध्यक्षतामा गठित कामपा-२९ वडा कमिटीका मा ५१सदस्यीय कमिटी र हुमा देवी आचार्यको अध्यक्षतामा गठित कामपा-३१ वडा कमिटीका ५१ सदस्यीय कमिटी निर्माण भएको हो ।

वडाहरुका पदाधिकारीहरु:
१) कामपा-१० वडा कमिटी
अध्यक्ष: लक्ष्मी नारायण महर्जन
उपाध्यक्ष: कल्पना भुसाल भण्डारी
सचिब: किशोर थापा
उप- सचिब: बिमला देवी लुइटेल पौडेल
उप- सचिब: लीला बहादुर भट्टराई

२) कामपा-११ वडा कमिटी
अध्यक्ष: योगेन्द्र मान श्रेष्ठ
उपाध्यक्ष: सुशान्त श्रेष्ठ
सचिब: सन्जव मान सिंह
उप- सचिब: प्रेम कुमारी राना सारु
उप- सचिब: अनिता दाहाल

३) कामपा-२९ वडा कमिटी
अध्यक्ष: शिवराम राजवंशी
उपाध्यक्ष: खगेन्द्र पाठक
सचिब: दिनेश महर्जन
उप- सचिब: हिमा देवी चुडाल
उप- सचिब: अम्बिका उप्रेती

४) कामपा-३१ वडा कमिटी
अध्यक्ष: हुमा देवी आचार्य
उपाध्यक्ष: यमलाल गौतम
सचिब: घनश्याम अछामी
उप- सचिब: अप्सरा खनाल
उप- सचिब: बिनोद दाहाल

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी