सिन्धुपाल्चोक कुविण्डेमा एमालेको सम्मेलन,के हो खास कुरा



कार्तिक ८,चौतारा । कार्तिक ६ गते देश भर नेकपा एमालेको वडा सम्मेलन हुँदै गर्दा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कोअधिवेशन भने विशेष चर्चामा आयो ।

साँगाचोकगढी नगरपालिका ४ को अधिवेसनमा वडा अध्यक्ष समेत रहेका रुद्रप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका थिए । ऊनी माओवादी छोडी एमाले प्रवेश गरेका थिए । उनी सहभागी कार्यक्रममा बागमती प्रदेशका संसद एवम् पुर्व मन्त्री सरेस नेपाल प्रमुख अतिथिका रुपमा सहभागी रहेका थिए ।

सापकोटाको विज्ञप्ति पछि अधिवेशनको विषेश चर्चा
कार्तिक ६ गते सर्वसम्मत अध्यक्षभएका सापकोटाले अधिवेशनकै दिन एक विज्ञप्ति निकाले र आफू माओवादी मै रहेको बताए । दिउँसो एमालेको अधिवेशनमा अध्यक्ष भएका र त्यही दिनको मिति राखी जारी गरिएको विज्ञप्तिले उनलाई चर्चामा ल्यायो । उनले आफुलाइ सल्लाह गर्नु छ भन्दै बोलाएर अध्यक्ष बनाइएको दाबी गरेका छन् । कार्यक्रममा उपस्थिति भइ एमालेमा प्रवेश गरेको र एमाले पक्षमा समेत बोलेका सापकोटाले विज्ञप्तीमा भने माओवादीमै रहेको बताए । उनले आफुले माओवादी पार्टीको सद्स्यता पनि नविकार गरेको बताउदै फोटो समेत हालेका छन् तर बिज्ञप्ती र सदस्यता विवरणमा रहेको उनको हस्ताक्षरनै फरक रहेको छ । उनको सदस्यताको फारम नै हत्तारमा भएको जस्तो देखिन्थो ।

एमाले अधिवेशनमा भने उनले प्रस्टै सङ अब आफू एमालेको लागेको बताएका छन् । अधिवेशनमा उनको माइनुटमा समेत हस्ताक्षर गरेका छन् ।

एमाले नेता भन्छन् : एमालेमा सबैको आकर्षक छ,माओवादीले धम्काएर रोक्न खोज्दै छन्

कुविन्डेमा भएको यश घटनाले एमालेका जिल्ला नेताहरु माओवादी डराएको बताएका छन् । माओवादी लगाएत विभिन्न पार्टीबाट एमाले प्रवेश गर्ने मान्छे बढेर तर उक्त पार्टीका नेता हरुको धम्कि र डरले खुल्न डराएको एमालेको एक नेताले बताए ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी