मेलम्चीको वडाहरुमा एमालेको नेतृत्वमा कोको आए(सुची सहित)



कार्तिक ८,मेलम्ची । नेकपा एमालेको वडा अधिवेशन कार्तिक ६ गते देशभर सम्पन्न भयो । केही ठाउँमा बाढी तथा पहिरोको कारण ढिला हुने भएको छ ।
सिन्धुपाल्चोकको मेलम्चीमा पनि एक वडा बाहेक सम्पूर्णमा वडा अधिवेशन सम्पन्न भएको छ र सबै ठाँउमा सर्वसम्मत टुङिएको छ ।
नेकपा एमाले मेलम्ची  वडा अधिवेसनहरुबाट निर्वाचित वडा कमिटीका पदाधिकारीहरु
वडा नं १ वडा कमिटी
१. अध्यक्ष – लाल बहादुर तामाङ
२. उपाध्यक्ष – मदन थापा
३. सचिव – दिपक चौलागाई
४. उप सचिव – राममणि चौलागाई
५. उप सचिव – चण्डिका चौलागाई

वडा न: ३ वडा कमिटी
1.अध्यक्ष : कुमार बन्जारा
2.उपाध्यक्ष : अमर लामा
3.सचीव : रत्न सिं तामाङ
4.उपसचिव : लक्ष्मी तामाङ
5.उपसचिव : मान बहादुर तामाङ्ग

वडा नं- ४ वडा कमिटी
१. अध्यक्ष – शुभाष तामाङ
२. उपाध्यक्ष – शम्भु बहादुर राउत
३. सचिव – कुमार तामाङ
४. उप सचिव – सानुकान्छा तामाङ
५. उप सचिव – प्रेरणा तामाङ

वडा नं- ५ वडा कमिटी
१. अध्यक्ष- त्रिलोचन सिग्देल,
२. उपाध्यक्ष – गोकुल तामाङ,
३. सचीव – केशब पौडेल,
४. उपसचिव – केशबराज चौलागाईं,
५. उपसचिव -दिपक बोगटी

वडा नं ६ वडा कमिटी
१. अध्यक्ष – बिन्द्र तामाङ
२. उपाध्यक्ष – सुनिता पराजुली
३. सचिव – दिपक बिक्रम देउजा
४. उप सचिव – बिरमान तामाङ
५. उप सचिव – तारा देउजा

वडा नं ७ वडा कमिटी
१. अध्यक्ष- पासाङ दोङ
२. उपाध्यक्ष – शुक लक्ष्मी श्रेष्ठ
३. सचिव – हर्क बहादुर गिरी
४. उप सचिव – मनिसा तामाङ
५. उप सचिव – आइतमान दोङ तामाङ

वडा नं ८ वडा कमिटी
१.कबिराज गिरी- अध्यक्ष
२.माया तामाङ – उपाध्यक्ष
३.आइते दोङ- सचिब
४.रिन्जिन तामाङ – उप- सचिब
५.सम्झना गिरी- उप- सचिब

वडा नं ०९ वडा कमिटी
१. अध्यक्ष :- सोम थिङ
२. उपाध्यक्ष :- कृष्ण प्रसाद कुइँकेल
३. सचिव :- सुरेश तामाङ
४. उप-सचिव :-मुना कुँवर
५. उप- सचिव :-कविराज खड्का

वडा नं १० वडा कमिटी
१.अध्यक्ष :देबोत्तम दुलाल
२.सचिब : प्रेम चापागाईं
३. उपाध्यक्ष :चेतबहादुर सापकोटा
४.उपसचिव : कृष्ण बस्नेत
५उपसचिव : बिमला माझी

वडा नं ११ वडा कमिटी
१. अध्यक्ष क. कृष्ण बहादुर दुलाल
२. उपाध्यक्ष -सिर बहादुर तामाङ
३. सचिव- गोविन्द घले
४. उपसचिव- खडानन्द दुलाल
५. उपसचिव- सुमन श्रेष्ठ

वडा न १२ वडा कमिटी
१. अध्यक्ष – क. थबेन्द्र ढकाल
२. उपाध्यक्ष – क. बिन्दा ढकाल
३. सचिव – क. शम्भु प्र. भट्टराई
४. उपसचिव -क. अम्बर ब. स्याङ्तान
५. उपसचिव – क. प्रमोद नेपाल

वडा नं १३ वडा कमिटी
१ अध्यक्ष : केदार प्र घाेरासैनि
२ उपाध्यक्ष : नगेन्द्र ब अाचार्य
३ सचिव : हरेराम राज भण्डारी
४ उप सचिव : बिनाेद तामाङ
५ उप सचिव : रमेश प्र लामिछाने

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न रोयल्टी तिर्नुपर्ने !

काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

 सामाजिक सञ्जालमा हामी