नेपाल एएफसी यू २३ एसिया कप छनोटमा इरानसँग ४–० ले पराजित



कार्तिक ९ , काठमाडौं । नेपाल एएफसी यू २३ एसिया कप छनोटमा इरानसँग ४–० ले पराजित भएको छ । ताजाकिस्तानको तास्केनमा जारि यू २३ एसिया कप छनोट खेलमा पहिलो हाफसम्म गोलरहित बराबरीको स्थितिमा थियो ।

इरानको जित संगै समूह बीमा इरानले ३ अंक जोडेको छ । नेपालको अर्को खेल अब बिहिबार

नेपालले अब दोस्रो खेल बिहीबार ताजाकिस्तान सँग खेल्ने छ ।नेपालले अन्तिम खेलमा आइतबार लेबनान सँग खेल्ने छ ।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

सिडिओ सरुवा काण्डले फालिए गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ ।

 सामाजिक सञ्जालमा हामी