अष्टलक्ष्मी शाक्य द्वारा राजीनामा,गठबन्धनको तर्फ बाट राजेन्द्र पाण्डेको दाबी



कार्तिक १० , हेटौडा ।बागमती प्रदेको मुख्यमन्त्रीमा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता माननीय राजेन्द्र पाण्डेको दाबी पेस भएको छ ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित पाण्डेलाई मुख्यमन्त्रीका रूपमा दावी पेस गरेको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मा संविधानको धारा १६८ को २ अनुसार विहीबार दिउँसो तीन बजेभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान गरेका छन् ।

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी