नेपाल बार परिसरमा दुई वकिल बीच कुटाकुट (भिडियो सहित)



कार्तिक १२ , काठमाडौं। नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ताबीच नै कुटाकुट भएको छ। अधिवक्ता भूमिनन्द चुँडाल र अधिवक्ता विराट न्यौपाने बीच कुटाकुट भएको हो ।


अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा अन्तरबार्ता दिएको भन्दै आफुमाथि अधिवक्ता विराट न्यौपानेले हातपात गरेको चुँडालले दाबी छ ।
पछिल्लो समयमा न्याय पालिकामा देखिएको विवादको कारण नया नया विवाद सिर्जना हुदै आएको छ ।

यस्तो छ भिडियो

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी