एमालेकोको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
कार्तिक १२ , काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ ।
आज बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो । भोटिङ मेसिन प्रयोग गर्ने बारे आज वैठकमा पुर्व अभ्यास समेत गरिएको थियो ।