राजदूत नियुक्त गर्दा दलहरूकाे भागबन्डा हाेइन साझा सूची बनाऔँ : नेता श्रेष्ठ



काठमाण्डाै । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा दलहरूको भागबन्डा भन्दा छुट्टै साझा सूची बनाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता श्रेष्ठले यसो नगरिए कुनै पनि पार्टीमा नलागेका योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्र सेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्नेतर्फ ध्यानाकर्षण गरेका हुन् ।

प्रधानमन्त्रीले तीन जना राजदूत नियुक्त गरिसकेको भन्दै नेता श्रेष्ठले केही सङ्ख्या भागबन्डामा लगे पनि केही सङ्ख्या साझा सूचीबाट छान्नुपर्ने बताएका हुन् ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी