युवा परिषद् बागमतीले खोज्यो लोगो तथा स्लोगान, जित्नेलाई पचास हजार पुरस्कार



२३ कात्तिक, हेटौडा । प्रदेश युवा परिषद्को कार्यालय बागमतीले लोगो तथा स्लोगान निर्माण सम्बन्धी सूचना निकालेको छ । परिषद्ले स्वीकृत भएको लोगो डिजाइनरलाई रु पचास हजार र छानिएको स्लोगान निर्माणकर्तालाई तीस हजार पुरस्कार  व्यवस्था गरिएको छ ।

लोगो तथा स्लोगानको लागि यहि मंसिर २ गते सम्म अन्तिम मिति रहेको  ।  कार्यालय समयमा लोगो तथा स्लोगान अलग अलग बन्दी खाममा राखी पेश गर्न  कार्यालयले अनुरोध गरेको छ ।

हेर्नुस सूचना

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

 सामाजिक सञ्जालमा हामी