नेकपा द्वारा कार्तिक ३० गते नेपाल बन्दको घोषणा



कात्तिक २५,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीद्वारा पेट्रोलियम पदार्थको चर्को मुल्यबृदि विरुद्ध नेपाल बन्द सहितका चरणबद्द सङ्घर्षका कार्यक्रम घाेषणा गरेको छ ।
बिप्लव नेतृत्वको नेकपा द्वारा देशव्यापी कार्यक्रमको आयोजना गरेको हो ।
यस्तो छ कार्यक्रम
-२०७८ कार्तिक २५ गते दिउसाे ३ बजे देशब्यापि विराेध प्रदर्शन
-२६ गते प्रचारप्रसार र साझ देशब्यापि मसाल जुलुस
-२७ गते देशब्यापि प्रदर्शन, दिउसाे १ बजे देखि २ बजे सम्म एक घण्टा
-२८ गते विहान १० बजे देखि ११ बजे सम्म १ घण्टा चक्काजाम
-२९ गते दिउसाे सिठ्ठि जुलुस, साझ मसाल जुलुस
-३० गते नेपाल बन्द।

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

 सामाजिक सञ्जालमा हामी