एमाले निकट युवा बिद्यार्थी द्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन,मुल्य वृद्धि फिर्ता लिन माग



कार्तिक २५,सिन्धुली । सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्धमा देशव्यापी आन्दोलन चर्केको छ ।
सिन्धुलीमा आज राष्ट्रिय युवा संघ नेपाल सिन्धुली र अनेरास्ववियु सिन्धुली द्वारा वर्तमान सरकारले पेट्रोलियम पदार्थमा गरेकाे मुल्य वृद्धिकाे बिराेधमा प्रधानमन्त्री शेर बहादुर देउवाकाे पुत्ला दहन भएको छ ।

पेट्रोलियम पदार्थमा गरेकाे मुल्य वृद्धिकाे फिर्ता नगरे आझ सशक्त आन्दोलन चर्काउने युवा संघका जिल्ला अध्यक्ष देवराज वाइवाले बताए ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी