कांग्रेस अधिबेशनको लागि बिद्यालय तीन दिन बन्द



बैतडी । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि बिद्यालय तीन दिन बन्द हुने भएको छ ।

कांग्रेस अधिबेशनको लागी भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
नगरपालिकाले जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले आग्रह गरेको हो ।
नेपाली कांग्रेसले अफ्नो अधिबेशन भन्दै बिद्यालय र फर्निचरको लागि सहयोग मागेको हो।

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

 सामाजिक सञ्जालमा हामी