गण्डकी कांग्रेस सभापतिमा पौडेलपक्षका शर्मा विजयी



काठमाडौं। नेपाली  कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी  भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत  शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना चलिरहेको छ।
पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना भएको छ। मतदानमा कुल ११४६ मत खसेको थियो। ४६ मत गन्न बाँकी  रहँदै शर्मा विजयी भएका हुन्
प्रदेश सभापतिमा ११०० मत गणना हुँदासम्म पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ५८५ मत प्राप्त गरेका छन्।  सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापक्षका उम्मेदवार अर्जुनप्रसाद जोशीले  ५१० मत ल्याएका छन्।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी