राप्रपाबाट अलग हुने कमल थापाको घोषणा



हेटौंडा : राष्ट्रिय प्रजातान्त्र पाटी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार गृहनगर हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै पाटीबाट अलग हुने घोषण गरेका हुन् ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले पार्टीबाट अलग हुने निर्णय गरेको छु, ‘उनले भने । पाटीभित्र आफ्नो कुरा सुनुवाइ नहुने भएपछि बाँकी क्रियाशिल जीवन पाटीमै बिताउने मन हुँदाहुँदै अप्रिय निर्णय गर्न बाध्य भएको उनले बताए ।

साथै उनले नयाँ दल खोल्न सक्ने संकेत पनि गरेका छन् ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय