युवा संघले माग्यो खोप चोरीबारे जानकारी



काठमाडौ ।  युवा संघ नेपालको केन्द्रीय स्वास्थ्य विभागले स्वास्थ्य सेवा विभागसँग’खोप चोरी प्रकरण’माथि भइरहेको छानविन प्रक्रियाबारे जानकारी माग गरेको छ । यसअघि ‘खोप चोरी प्रकरण’मा संलग्न व्यक्तिहरूमाथि छनविनको माख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेको संघले आइतबार बिहान टेकुस्थित स्वास्थ्य सेवा विभागको कार्यालय पुगेर छानविन प्रक्रियाबारे जानकारी माग गरेको हो ।

छानविन प्रक्रियाबारे जानका लिँदै संघका केन्द्रीय प्रचार विभाग प्रमुख महाराज गुरुङले २४ लाख खोप स्वास्थ्य मन्त्रलायले गायब पारेको जानकारी दिए । उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामाको माग गर्दै संघ निरन्तर आन्दोलनमै रहेको जानकारीसमेत दिए । यस्तै संघले आइतवार स्वास्थ्य सेवा विभागमा २४ लाख खोप हराएको भन्दै त्यसको स्रोत माग गरेको छ ।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार २४ लाख खोप हराएको भएपनि आइतबार स्वास्थ्य सेवा विभागले हराएका सबै खोपको विवरण दिन नसकेको हो । उनले खोपको विषयसँगै संघले विभिन्न विषयमा आवाज उठाइरहेको र आन्दोलनका कार्यक्रमहरू जारी रहेको जानकारी दिए ।

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

 सामाजिक सञ्जालमा हामी