कांग्रेस सिन्धुपाल्चोकमा पहिरो, जय बहादुर लामा सहित दर्जनौं एमालेमा प्रवेश



काठमाडौ । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता जय बहादुर लामाले नेपाली कांग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् । काठमाडौ आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । लामा कांग्रेस बाट जुगल गाउँपालिका प्रमुखको लागी दाबी गरिरहेका थिए ।

नेकपा एमाले प्रवेश गर्नेमा जुगल गाउँपालिकामा नेताहरु धेरै रहेका छन् । प्रवेशगर्ने हरुमा नविन्द्र कुमार योन्जन,सुवास लामा, पासाङ लामा, समीर योन्जन, जंग बहादुर तामाङ , विनोद तामाङ , सुरेन विक्रम योन्जन लगाएतका नेताहरु रहेका छन् । त्यसै गरि जुगल ५ का वडा अध्यक्ष सनत अधिकारी र जसपाका पुर्व जिल्ला सभापति जीवन तामाङ समेतले नेकपा एमाले प्रवेश गरेका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी