भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो



काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो। अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल र मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाइएको छ।

मूल्य घटेपछि पेट्रोलमा योभन्दा अघि रहेको घाटा अब भने नहुने देखिएको छ। तर डिजेल मट्टितेल र एलपी ग्यासमा भने घाटा नै रहेको नेपाल आयल निगमले जनाएको छ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी