स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न



 

नेकपा एमाले मेलम्ची नगर कमिटीले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नगर कमिटिका अध्यक्ष बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका स्थाइ कमिटि सदस्य शेर बहादुर तामाङ, केन्द्रिय सदस्य सरेश , अनुशासन आयोगका सदस्य डम्बर अर्याल , धर्मकृष्ण श्रेष्ठ लगायतले जनप्रतिनिधि तथा एमालेका नेता कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।

May be an image of 5 people, people standing and indoor

कार्यक्रममा प्रमुख तामाङले मंसिर ४ को निर्वाचनमा डटेर लाग्न निर्देशन दिनुभयो । उहाँले स्थानिय तहमा अपेक्षकृत नतिजा आउन नसकेको भन्दै आउँदो चुनावमा नतिजा देखिने गरि खट्न आग्रह गर्नुभयो । उहाँले पार्टि भित्रै अन्र्तघातको कुरा निस्किएको भन्दै त्यसो नगर्न समेत चेतावनी दिनुभएको छ ।

May be an image of 4 people, people sitting and indoor

त्यस्तै कार्यक्रममा सरेश नेपालले पार्टिको एजेण्डा बोकेर गाउँ गाउँमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले जनताहरु सुर्य चिन्हमा मतदान गर्न आतुर रहेको उल्लेख गर्दै गठबन्धन विरुद्ध डटेर सामना गर्न एमाले तयार रहेको बताउनुभयो । कार्यक्रममा सैलुङ गाउँपालिका निवर्तमान अध्यक्ष भरत दुलाल लगायतको उपस्थिति रहेको नगर कमिटि सचिव शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी