नेपालमा ६२३ जनामा कोरोना संक्रमित थपिए



 

काठमाडौं / पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय संक्रमित ५ हजार २४ जना रहेका छन् ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं : नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ

CF 98 पेस्तोल थान २ सहित ३ जना नियन्त्रणमा

काठमाडौं : मिति २०८२/०९/१० गते हतियार लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा जिल्ला

 सामाजिक सञ्जालमा हामी