जबराले आरोप लगाएकाहरुमाथि छानबिन गर्न विशेष समिति गठनको तयारी



काठमाडौं ।  संसदको महाभियोग सिफारिस समितिले न्याय क्षेत्रका विशेषज्ञहरूसहितको छुट्टै विशेष समिति बनाउने तयारी गरेको छ ।

समितिका सदस्यसमेत रहेका सांसद प्रमोदकुमार साहका अनुसार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका व्यक्तिहरूसँग पनि सोधपुछ गर्नुपर्ने हुनाले विशेषज्ञको टिम गठन गर्ने तयारी भएको हो ।

निलम्बित प्रधानन्यायाधीश जबरासँग महाभियोग सिफारिस समितिले लिएको बयान ११औँ प्रश्नमा पुगेर तेस्रो दिन आइतवारका लागि स्थगित भएको छ । जबरालाई सोध्न समितिले ४३ वटा प्रश्न तयार पारेको छ । जबराले सत्तासिन दलको स्वार्थमा आफुलाई महाअभियोग लगाइएको भन्दै पोल खोलिरहनुभएको छ ।

 

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय