राजु गोर्खाली सिन्धुपाल्चोक–२ बाट प्रत्यक्षमा सिफारिस



काठमाडौं, २० भदौ । गुण्डाका नाइके भनेर चिनिएका  राजेन्द्रबहादुर गोर्खाली प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।

उनी आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनावको लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका हुन् ।

उनलाई नेपाली कांग्रेस जिल्ला समितिले बाग्मती प्रदेश र केन्द्रीय समितिलाई बुझाएको सुचीमा सिफारिसको दोस्रो नम्बरमा गोर्खालीको नाम रहेको छ। सिफारिस सुचीमा उनीसहित पाँच जना सिफारिस भएका छन् ।

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

 सामाजिक सञ्जालमा हामी