राष्ट्रिय युवा संघको बागमतीको अध्यक्षमा जय गुरुङ निर्वाचित



काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन बाट अध्यक्षमा रामेछापका जय गुरुङ निर्वाचित भएका छन् । आज भक्तपुरको एक पार्टी प्यालेसमा भएको अधिवेशन बाट उपाध्यक्षमा दिलिप पौडेल,सचिबमा राजु तिवारी,सह सचिबमा माधव श्रीमाली,सह सचिबमा राजेश खड्का र कोषाध्यक्षमा नरेन्द्र भण्डारी निर्वाचित भएका छन् । गुरुङको नेतृत्वमा गठन भएको कमिटी ९७ सदस्यीय रहेको छ ।
यसै बिचका युथ फोर्स विभाग समेत गठन भएको छ । युथ फोर्स कमिटीको संयोजकका सिन्धुपाल्चोकका सुरेन बिक्रम योन्जन रहेका छन् भने उपप्रमुखमा भक्तपुरमा सुमित जंग कार्की रहेका छन् ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय