राष्ट्रिय युवा संघको बागमतीको अध्यक्षमा जय गुरुङ निर्वाचित



काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन बाट अध्यक्षमा रामेछापका जय गुरुङ निर्वाचित भएका छन् । आज भक्तपुरको एक पार्टी प्यालेसमा भएको अधिवेशन बाट उपाध्यक्षमा दिलिप पौडेल,सचिबमा राजु तिवारी,सह सचिबमा माधव श्रीमाली,सह सचिबमा राजेश खड्का र कोषाध्यक्षमा नरेन्द्र भण्डारी निर्वाचित भएका छन् । गुरुङको नेतृत्वमा गठन भएको कमिटी ९७ सदस्यीय रहेको छ ।
यसै बिचका युथ फोर्स विभाग समेत गठन भएको छ । युथ फोर्स कमिटीको संयोजकका सिन्धुपाल्चोकका सुरेन बिक्रम योन्जन रहेका छन् भने उपप्रमुखमा भक्तपुरमा सुमित जंग कार्की रहेका छन् ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी