नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४४७ जनाको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ४८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् ।

महावीर पुनसँग गरेको सम्झौता सरकारले कार्यान्वयन गराेस्, पुस्तक पनि किनिदियाेस् : ईश्वरी घर्ती

काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले अभियन्ता वैज्ञानिक डा. महावीर पुनसँग गरेकाे

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

 सामाजिक सञ्जालमा हामी