३५ बुँदे माग राख्दै रेडियो नेपालमा आन्दोलन घोषणा



काठमाडौँ । सरकारी मिडियाको रूपमा रहेको रेडियो नेपालमा ३५ बुँदे माग राख्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र प्रेस सेन्टर नेपाल, रेडियो नेपाल शाखाले आन्दोलन सुरु गर्ने भएका छन् । रेडियो नेपालको संस्थागत सुधारका विषयमा व्यवस्थापनविरुद्ध नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपाल र प्रेस सेन्टर नेपाल रेडियो नेपाल आन्दोलित भएको हो ।
दुई सङ्गठनले तारणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम निर्माण सम्पन्न भई नसक्दै भवन चुहिन थालेको, अनियमित ढङ्गले एसी जडान गरिएको, कमिसनका लोभमा कम्प्युटर, फर्निचर लगायतका सामग्री खरिद गरी थन्क्याइएको र यसका नाममा काज र बैठक भत्ता लिएर साधन स्रोतको दुरुपयोग भइरहेकाले यसको सत्य तथ्य बाहिर ल्याउन तत्काल छानबिन कमिटी बनाउन माग गरेका छन् ।
हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी