काठमाडौं : सामाजिक सञ्जाल टिकटकबाट उदाएर समाजकर्ममा लागेकी गिभिना मगरमाथि अहिले बज्रपात परेको छ । एकसाताअघि मात्रै विवाह बन्धनमा बाँधिएकी उनले दुई दिनको फरकमा आमा र भाइ गुमाएकी छन् ।