काठमाडौँ । बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट राखिएको छ । सो छेत्रमा अत्यधिक मात्रामा सवारी दुर्घटना हुन थालेको गुनासो बढेपछि काठमाडौँ महानगरपालिकाले सोमबार त्यहाँ ट्राफिक लाइट राखिएको हो