काठमाडौं : कीर्तिपुरस्थित खेलमैदानमा चलिरहेको एनपीएलमा अनलाइन जुवा खेलाएको आरोपमा बिहीबार ३ जना पक्राउ परेका छन्। उनीहरूलाई त्रिवि क्रिकेट मैदानबाटै पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत विहार झारखण्डका सन्दीप कुमार सिंह, प्रिन्सु