सुधिर शाहको नेतृत्वमा कामपा ३१ मा राष्ट्रिय युवा संघ नेपाल गठन



माघ १९/काठमाडौ । राष्ट्रिय युवा संघ नेपाल काठमाडौ महानगरपालिका वडा नं ३१ को शाखा कमिटी गठन भएको छ ।

आज ओम शान्ति चोकमा भएको कार्यक्रम बाट सुधिर शाह सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । सुधीर शाहको संयोजकत्वमामा २५ सदस्यीय आयोजक कमिटीमा गठन भएको छ  । सुधीर शाह पार्टीको वडा ३१ कमिटीका पनि सदस्य पनि रहनु भएको छ  ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रदेश सभा सदस्य गणेश दुलाल

कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश संसाद गणेश दुलाल, केन्द्रिय सदस्य रुप नारायण श्रेष्ठ र वडा ३१ का अध्यक्ष नारायण भण्डारीले सम्बोधन गर्नु भएको थियो  । माघ २३ काठमाडौमा हुने बृहत प्रदर्सनलाई सफल बनाउन लाग्नु पर्नेमा नेता हरु को जोड थियो ।कार्यक्रममा युवा संघका नेता अभिषेक तिवारीले सरकारले घोषणा गरेको मध्यावधि चुनाव लाई समर्थन गर्दै केपी ओली नेतृत्व को नेकपालाई बिजय गर्न लाग्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमलाई काठमाडौ क्षेत्र नं १ का अध्यक्ष अजय जंग शाहीले संचालक संचालक गर्नु भएको थियो भने क्षेत्रिय इन्चार्ज हरि श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो। नव गठित कमिटिका संयोजक तथा सदस्यहरु लाई अतिथिहरुले अबिर लगाएर स्वागत तथा बधाई दिनु भएको थियो ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी