भाइरल योगेश भट्टराईको टुइट,बन्द को चर्को आलोचना



आज प्रचण्ड-माधव पक्षको नेकपाले नेपाल बन्द को घोषण गरेको छ । यही बेला नेकपा नेता योगेश भट्टराई को दुई टुइट भाइरल भएका छन् । भट्टराई लाई यो समुहले आन्दोलन परिचालन समितिले को सह संयोजकमा राखेको छ तर उनले बन्दको बिरोध गरेको स्टाटस अहिले भाइरल भएको छ र सामाजिक संजालमा उनको चर्को आलोचना भएको छ ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

 सामाजिक सञ्जालमा हामी