कोरोना महामारीमा राष्ट्रिय युवा संघले के-के गर्यो ? (भिडियो )



जेठ ६,काठमाडौं । नेकपा एमालेको युवा भात्रृ सङ्गठनले कोरोनाको बेलामा देशको भिभिन्न ठाउमा हेल्प डेस्क संचालनमा ल्याएको छ  । कोरोनाको सचेतना र नियन्त्रण तथा रोकथामको लागि अभियान सुरु गरिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचन बहादुर सिंहले सन्देश आजलाई जानकारी दिनु भयो ।

युवा संघले सुरु गरेको अभियान देशका विभिन्न ठाउमा संचालन भइरहेको छ । काठमाडौं उपत्यका लगाएत देशको बिभिन् भागमा भएको निषेध्याज्ञा पछी सुरु भएको अभियान धेरै ठाउमा अहिले पनि संचालनमा रहेका छन् ।

भिडियो :

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी