माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै



काठमाडौं, कार्तिक २६ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज अपरान्ह बोलाईएको बैठक भर्चुअल रुपमा बस्न लागेको हो ।

पार्टीको राष्ट्रिय सम्मेलन तयारीका लागि नेताहरु जिल्लाजिल्लामा रहेकाले सहजताका लागि भर्चुअलमार्फत बैठक आह्वान गरिएको हो ।

आजको बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयारीको समीक्षा तथा संगठित सदस्यको नवीकरणको म्याद थप गर्ने लगायतका बारेमा छलफल हुने जनाईएको छ । बैठक साँझ ६ बजे बस्ने छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा

कांग्रेसलाई माधव नेपालको प्रश्न : यो देश तपाईंहरूको विर्ता हो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससँग आक्रोशित भएका छन्

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ