माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै



काठमाडौं, कार्तिक २६ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज अपरान्ह बोलाईएको बैठक भर्चुअल रुपमा बस्न लागेको हो ।

पार्टीको राष्ट्रिय सम्मेलन तयारीका लागि नेताहरु जिल्लाजिल्लामा रहेकाले सहजताका लागि भर्चुअलमार्फत बैठक आह्वान गरिएको हो ।

आजको बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयारीको समीक्षा तथा संगठित सदस्यको नवीकरणको म्याद थप गर्ने लगायतका बारेमा छलफल हुने जनाईएको छ । बैठक साँझ ६ बजे बस्ने छ ।

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी शाहलाई ३ वर्ष कैद र १६ लाखभन्दा बढी जरिवाना

काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई ३

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव

सशस्त्र प्रहरीमा ९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। शुक्रबार सूचना

 सामाजिक सञ्जालमा हामी