पछिल्लो २४ घण्टामा  ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट ३७८९ नमूना परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको  हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०४० र एन्टिजेनबाट १७४९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४५१ र एन्टिजेनबाट १०२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

२४ घन्टाको अवधिमा थप ४३३ जना कोरोनामुक्त भएका छन्।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६५९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १६ हजार ९६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

लगातार जितको लयमा लुम्बिनी, काठमान्डुको यात्रा समाप्त

२४ मंसिर, काठमाडौं : लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार ३ खेलमा पराजित

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

 सामाजिक सञ्जालमा हामी