गठबन्धनले आज सिट बाँडफाँटको टुङ्गो लगाउने



काठमाडौं /  सत्ता गठबन्धन दलहरुले आज सिट बाँडफाँटको टुङ्गो लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको कार्यदलको बैठकले आजै सिट बाँडफाँटको टुँगो लगाउने निश्कर्ष निकालेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँटको एकै पटक टुङ्गो लगाउने गरी कार्यदलले खाका तयार गरेको छ । गठवन्धनबीच सिट बाटफाँटको खाकालाई अन्तिम रुप दिने भनिएको कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरुको समेत उपस्थित थियो ।

सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय लामो समयदेखी टुङ्गोमा पुग्न सकिरहेको थिएन। बाँडफाँटको मोडालिटीमा सबै सहमत नजिक पुगेको नेताहरुले बताउनु भएको छ ।

गठबन्धन दलहरु सिट बाँडफाँटको कसरतमा जुटिरहँदा गठबन्धन भित्रका दलका साथै अन्य दलहरुले आ(आफ्ना उम्मेदवारहरु निर्वाचन क्षेत्रबाट सिफारिस गरिरहेका छन् ।

भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम पक्राउ

काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको

चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ पुस ११ देखि १५ सम्म

काठमाडौं : चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ यही पुस ११ देखि १५ गतेसम्म हुने

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल

काठमाडौं : त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल

बुटवलको तिनाउ पुल नजिकै बोलेरो जिप दुर्घटना,तीन जनाको मृत्यु

लुम्बिनी: पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको

 सामाजिक सञ्जालमा हामी