काठमाडौं: भन्सार छलीका १९ थान आइफोनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी टोल घर भइ काठमाडौं–६ ग्राण्डी बसोबास गर्ने २९ वर्षीय मोहमद शाकिव