राष्ट्रिय युवा संघ नेपालले बोलायो केन्द्रिय बैठक



नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले माघको २४ र २५ गतेको लागी काठमाडौमा केन्द्रिय कमिटी को दोश्रो बैठक बोलाएको हो ।
संघका सह संयोजक रमेशकुमार पौडेलले सूचना जारी गर्दै सम्पुर्ण केन्द्रिय सदस्यहरु लाई अनिवार्य उपस्थितिको लागी सूचना गरिएको छ । बैठकमा केन्द्रिय सदस्यहरुलाई जिल्ला रिपोर्टिङ सहित उपस्थित हुनु भनिएको छ ।
काठमाडौमा नेकपाको २३ गते बृहत जनप्रदर्सन समेत रहेको छ र सम्पुर्ण सदस्यलाई माघ २२ गते साझ सम्म आइपुग्न भनिएको एक केन्द्रिय सदस्यले बताए ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी