रोशीको प्रसिद्ध बाहुवली झरना संरक्षण हुने
काभ्रे । काभ्रे जिल्लाको रोशी मा रहेको बाहुवली भनेर चिनिने तीन धारे झरना संरक्षण हुने भएको छ।
तीन धारे झरना संरक्षणको लागी पर्यटन मन्त्रालय बाट स्विकृत भएको छ । काभ्रेका प्रदेश सभा संसदले भने,
´पर्यटन बिकासका लागि पर्यटन मन्त्रालयबाट ५ करोड स्विकृत भएको छ।´
उक्त क्षेत्रमा संरक्षण तथा पुर्वाधार निर्माण हुने भएपछी स्थानीय खुसी भएका छन। लकडाउन को बेलामा उक्त क्षेत्र भाइरल भएको थियो । तीन धारे झरना देख्दा बाहुवली फिल्म को झरना जस्तो भएकोले उक्त झरना युवा हरु को माझ बाहुवली झरना भनेर पनि चिनिएको छ ।