खुल्ला मञ्च काे मुहार फेरिदै



काठमाडौं । देशमा भएको धेरै राजनीतिक परिबर्तनको साक्षी भएको ठाउँ हो खुलामञ्च । त्यहि खुलामञ्च को जसले धेरै नेता जन्मायो । तर केहि वर्ष देखि यो ठाउँ खुल्ला छैन र अतिक्रमणमा परेको थियो । आधामा भाग आस्थाई बसपार्क बनाइएको छ भने आधामा पूर्ण निर्माण को सामग्री राखिएको थियो । यो ठाउँअहिले खुल्ला नहुदा राजनीतिक दलले गर्ने बिभिन्न कार्यक्रम हरु सडक मा हुदै आएको छ ।

मेयर को निर्देशन पनि खालि गरिदै खुलामञ्च
खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु आज डोजर लगाएर भत्काइएको छ । काठमाडौंका मेयर बिद्या सुन्दर शाक्यले खुलामञ्च खालि गर्न निर्देशन दिएका थिए र आज बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो ।


खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएका थिए । साथै त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा टहरा बनाएर बस्दै आएका थिए । दुवै भवन निर्माण सम्पन्न भइसके पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदारहरु हटाइएको थिएन ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी