खुल्ला मञ्च काे मुहार फेरिदै



काठमाडौं । देशमा भएको धेरै राजनीतिक परिबर्तनको साक्षी भएको ठाउँ हो खुलामञ्च । त्यहि खुलामञ्च को जसले धेरै नेता जन्मायो । तर केहि वर्ष देखि यो ठाउँ खुल्ला छैन र अतिक्रमणमा परेको थियो । आधामा भाग आस्थाई बसपार्क बनाइएको छ भने आधामा पूर्ण निर्माण को सामग्री राखिएको थियो । यो ठाउँअहिले खुल्ला नहुदा राजनीतिक दलले गर्ने बिभिन्न कार्यक्रम हरु सडक मा हुदै आएको छ ।

मेयर को निर्देशन पनि खालि गरिदै खुलामञ्च
खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु आज डोजर लगाएर भत्काइएको छ । काठमाडौंका मेयर बिद्या सुन्दर शाक्यले खुलामञ्च खालि गर्न निर्देशन दिएका थिए र आज बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो ।


खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएका थिए । साथै त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा टहरा बनाएर बस्दै आएका थिए । दुवै भवन निर्माण सम्पन्न भइसके पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदारहरु हटाइएको थिएन ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी