राष्ट्रिय युवा संघ नेपालको सर्कुलर पुन: पठाइयो ( निर्णय सहित)



चैत ७,काठमाडौ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको बैठकको निर्णय पुन सार्बजनिक भएको छ ।राष्ट्रिय युवा संघ नेपालको २०७७ माघ २५-२६ र २०७७ फागुन ११-१२ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु २०७७ फागुन २० गते सर्कुलर मार्फत मातहत कमिटीमा पठाईएको थियो तर  केही प्राविधिक कठिनाइका कारण मातहत कमिटीमा नपुगेको जानकारी प्राप्त भएकाले आज सम्बन्धित कमिटीमा पुग्ने गरि पुन: सर्कुलर पठाईएको छ ।

राष्ट्रिय युवा संघ नेपाल को दोस्रो पुर्ण बैठक नेकपाका केन्द्रिय सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोख्रेलको प्रमुख अतिथ्यता र संघ को सह संयोजक रमेशकुमार पौडेल को अध्यक्षतामा २०७७ साल माघ २५ र २६ गते सम्पन्न भएको थियो र उक्त बैठकले बचन बहादुर सिंहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै कमिटी पुर्नगठन गरेको थियो । त्यसैगरी फाल्गुन ११ र १२ गते नवनिर्वाचित केन्द्रिय कमिटीको प्रथम पुर्ण बैठक बसि विभिन्न निर्णय भएको छ ।

पुर्नगठित कमिटी र जिम्मेवारीको नामवली :-

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी