“काव्यकथा” कविता प्रतियोगिता हुने



काठमाडौं। आइसेक इन पाटन द्वारा “विचारमा विविधता, कविताद्धारा एकता” नाराका साथ “काव्यकथा” कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।


१५-३० उमेरसमूहका युवावर्गका लागि आयोजना गरिएको यो प्रतियोगितामा मौलिक र अप्रकाशित कविता मात्र छनोट गरिनेछ ।यो प्रतियोगिता को उद्देश्य नेपालको साहित्य समुदाय र नयाँदेखि-अग्रज महत्वाकांक्षी कविहरूलाई एक जुट लिएर आउने आयोजकले बताएको छ। यस प्रतियोगिताबाट संकलन भएको रकम कोभिड-१९ को राहतको लागि दिइने पनि आयोजकले जानकारी गराउनु भयो । यो प्रतियोगिताको लागि दर्ता गर्न आज अन्तिम दिन रहेको छ ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी