अफगानिस्तान बाट नेपालीको छिटो उद्धार गर : युवा संघ
काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले अफगानिस्तानमा रहेका नेपालीलाई छिटो भन्दा छिटो सुरक्षित स्थानमा स्थानान्तरण गरि स्वदेश फर्काउन माग गरेको छ ।
अन्य देशले आफ्नो जनतालाई स्वदेश फर्काइरहदा नेपाल सरकारले भने जनताको जिउधनको सुरक्षा दिन असमर्थ रहेको भनी संगठनका अध्यक्ष किरण पौडेलले जारी गरेको प्रस विज्ञप्तिमा भनिएको छ ।
हेरौं प्रेस विज्ञप्ति :