बागमतीको मुख्यमन्त्रीमा अष्टल्क्ष्मी शाक्य



हेटौंडा । नेपालको संविधान धारा १६८ (१) अनुसार बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाल एमालेका नेता अष्टल्क्ष्मी शाक्य चयन हुनु भएको छ ।
यस अघि मुख्यमन्त्री रहेका डोरमणी पौडेलले पार्टी एकताको लागी भन्दै मार्ग प्रशस्त गर्नु भएको हो । नवनियुक्त मुख्यमन्त्रीले हिनै प्रदेश प्रमुख बाट पद तथा गोपनियताको सपथ लिनु भएको हो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी