सिद्धार्थ राजमार्गको भालुपहाड पहिरो,राजमार्ग अवरुद्ध



सिद्धार्थ राजमार्गको भालुपहाडमा गएको पहिरो । तस्बिर सुजन पोख्रेल

कार्तिक ४, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत भालुपहाडमा गए राती २ः४० बजे झण्डै १५ मिटर माथी देखी गएको पहिरोले कारण राजमार्ग अवरुद्ध भएको छ ।

अहिले उक्त पहिरोमा सडक विभाग पोखराबाट डोजर ल्याई एक तर्फी बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ, तर पहिरो ठुलो भएकोले एकतर्फी रुपमा संचालन गर्न समेत कठीनाई रहेको यात्रुहरु ले बताएका छन् ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी