वृक्षारोपण कार्यक्रम सम्पन्न



 

काठमाडौँ / वातावरण बचाउ भन्ने मुल नाराका साथ रोटरी क्लब अफ बानेश्वर ,थापागाउँ विकास समिति र काठमाडौं महानगरपालिका वडा नं १० को संयुत आयोजनामा र ‘ग्रीन भ्याली ग्रीन नेपाल’ को सहयोगमा आज भक्ति थापा मार्ग नयाँ बानेश्वर थापागाउँदेखि अनामनगर सम्मका केहि ठाँउ हरुमा ५०० सय थान ठूला विरुवा रोप्ने कार्य सम्पन्न भएको छ

वाग्मती प्रदेशका संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा र पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको बिषेश आतिथ्यतामा र वड नं ा–१० का अध्यक्ष रामकुमार केसी रोटेरियनहरू, रोटारक्टरहरू लगाएत अन्यको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्रि श्रेष्ठले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा वाग्मती प्रदेशका संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपेन्द्र श्रेष्ठ , पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह , वड नं १० का अध्यक्ष रामकुमार केसी , रोटेरियनहरू, रोटारक्टरहरू ले मन्तव्य व्यक्त गरेका थिए ।

 

 

 

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

चिर्पट प्रहार गरी श्रीमानको हत्या

रुकुमपश्चिम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका– २ विजयश्वरीकी ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय

 सामाजिक सञ्जालमा हामी