वृक्षारोपण कार्यक्रम सम्पन्न



 

काठमाडौँ / वातावरण बचाउ भन्ने मुल नाराका साथ रोटरी क्लब अफ बानेश्वर ,थापागाउँ विकास समिति र काठमाडौं महानगरपालिका वडा नं १० को संयुत आयोजनामा र ‘ग्रीन भ्याली ग्रीन नेपाल’ को सहयोगमा आज भक्ति थापा मार्ग नयाँ बानेश्वर थापागाउँदेखि अनामनगर सम्मका केहि ठाँउ हरुमा ५०० सय थान ठूला विरुवा रोप्ने कार्य सम्पन्न भएको छ

वाग्मती प्रदेशका संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा र पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको बिषेश आतिथ्यतामा र वड नं ा–१० का अध्यक्ष रामकुमार केसी रोटेरियनहरू, रोटारक्टरहरू लगाएत अन्यको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्रि श्रेष्ठले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा वाग्मती प्रदेशका संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपेन्द्र श्रेष्ठ , पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह , वड नं १० का अध्यक्ष रामकुमार केसी , रोटेरियनहरू, रोटारक्टरहरू ले मन्तव्य व्यक्त गरेका थिए ।

 

 

 

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले काट्यो आठ पत्र, ७ लाख ९३ हजार जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले

भोलि बिहान सात बजेसम्मका लागि थपियो कर्फ्यु

१५ चैत, काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ

 सामाजिक सञ्जालमा हामी